Rule 151
किताबखानालाई जनाउ दिने
: सशस्त्र प्रहरी सेवामा नयाँ नियुक्ति वा बढुवा नियुक्ति भएको, सरुवा भएको, राजिनामा स्वीकृत भएको, विभागीय कारबाही भएको सूचना सम्बन्धित अधिकारीले सशस्त्र प्रहरी किताबखानामा गराई आफू भन्दा एक तह माथिल्लो अधिकृत र प्रधान कार्यालयमा समेत सोको जानकारी गराउनु पर्नेछ ।